सरकारले सफ्टवेयर विकास तथा सञ्चालन समिति (गठन) आदेश, २०८३ जारी गरेको छ। सार्वजनिक निकायमा प्रयोग हुने सफ्टवेयरको विकास, स्तरोन्नति तथा आवश्यक मर्मतसम्भार गरी सार्वजनिक सेवा प्रवाहलाई सूचना प्रविधिमा आधारित बनाउन The post सरकारद्वारा सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन, सरकारी सफ्टवेयर विकास, स्तरोन्नति तथा मर्मतसम्भारको सुपरीवेक्षण गर्ने जिम्मा appeared first on Technology Khabar.