स्थानीय विपद् जोखिम तथा जलवायु उत्थानशीलता ढाँचा तयार

  • शुक्रबार​ ५ भौ २०८३ ०३:२६ PM
काठमाडौं : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडिआरआरएमए)ले स्थानीय तहमा विपद् जोखिम न्यूनीकरण तथा जलवायु उत्थानशीलता अभिवृद्धिका लागि ढाँचा तयार गरेको छ। प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले स्थानीय तहको विपद् व्यवस्थापन क्षमता बढाउन