दुलारी : इटहरी इन्टरनेसनल कलेज (आईआईसी)को आयोजनामा भएको ‘आईआईसी इन्नोभेक्स ४.०’ को उपाधि सिन्धुली मल्टिपल क्याम्पसले जितेको छ। ‘टर्निङ स्ट्राटेजी इन्टु इम्प्याक्ट’ नारासहित यही भदौ ३ गतेदेखि सञ्चालन भएको प्रतियोगिता शुक्रबार सम्पन्न भएको हो। तीन दिनसम्म