काठमाण्डु – सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री खगराज भट्टले मन्त्रिमण्डल विस्तार गर्दै ३ मन्त्री र २ राज्यमन्त्री थपेका छन् । सरकारमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को भागमा परेका भौतिक पूर्वाधार विकासमन्त्रीमा ओमप्रकाश भाट ‘सरल’, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीमा प्रकाश रावल र आन्तरिक मामिलामन्त्रीमा खुशीराम चौधरी नियुक्त भएका छन् । यसैगरी जानकी कुँवर भौतिक पूर्वाधार विकास