कांग्रेस महाधिवेशन रोक्न दायर भएको रिट फिर्ता

  • शुक्रबार​ ५ भौ २०८३ ०२:१९ PM
काठमाडौं : नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको १५औँ महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा पेश गरेको रिट फिर्ता लिएका छन्। देउवाका तर्फबाट शुक्रबार वारेसमार्फत सर्वोच्च अदालतमा रिट पेश गरिएको थियो। तर, निवेदन दर्ता हुनुअघि