काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया बालिका गरिमा चौधरीको हत्या प्रकरणमा दोषीलाई कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन्। थापाले शुक्रबार सामाजिक सञ्जालमार्फत गरिमाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त