स्थानीय विपद् जोखिम तथा जलवायु उत्थानशीलता ढाँचा तयार

  • शुक्रबार​ ५ भौ २०८३ ०२:२६ PM
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडिआरआरएमए) का कार्यकारी प्रमुख डा धर्मराज उप्रेतीले स्थानीय विपद् जोखिम तथा जलवायु उत्थानशीलतासम्बन्धी ढाँचा तयार भएको जानकारी दिएका छन् । आज जल तथा ऊर्जा आयोगको सचिवालय र जल तथा मौसम विज्ञान विभागको संयुक्त आयोजना तथा विभिन्न सङ्घसंस्थाको सहकार्यमा आयोजित ‘सुपर एल निनो र जलवायु जोखिमः नेपालमा