रवि–बालेन मिलापका सूत्रधार जेनजी पुरुषोत्तम रास्वपाको सहमहामन्त्रीसम्म

  • शुक्रबार​ ५ भौ २०८३ ०२:३० PM
काठमाण्डु – जेनजी आन्दोलनका अगुवामध्येका एक पुरुषोत्तम यादव राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) राजनीतिमा प्रभावशाली भूमिकासहित उदाएका छन् । जेनजी आन्दोलनको सुरुआतकर्ताका रूपमा परिचित यादव रास्वपा सभापति रवि लामिछानेनिकट रहँदै पार्टीको सहमहामन्त्रीसम्म मनोनित भएपछि उनको राजनीतिक यात्रा चर्चामा आएको छ । यादवलाई जेनजी आन्दोलनका क्रममा सक्रिय भूमिका निर्वाह गरेका युवामध्ये एकका रूपमा हेरिन्छ । आन्दोलनपछि उनले