‘सार्वजनिक सेवा तत्काल सुधार कार्ययोजना’ लागू गर्न देशभर पत्राचार

  • शुक्रबार​ ५ भौ २०८३ ०२:५७ PM
काठमाण्डु – सरकारले सार्वजनिक सेवा प्रवाहलाई छिटोछरितो र पारदर्शी बनाई १ महिनाभित्र नागरिकको सन्तुष्टि अभिवृद्धि गर्न ‘सार्वजनिक सेवा तत्काल सुधार कार्ययोजना, २०८३’ ल्याएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले स्वीकृत गरेको कार्ययोजनालाई देशभरका सबै मन्त्रालय, सचिवालय, विभाग, प्रदेश र स्थानीय तहसम्म तत्काल कार्यान्वयन गर्न शुक्रबार पत्राचार गरिएको छ । कार्ययोजनाअनुसार सरकारले अतिरिक्त बजेट वा ठूला