रास्वपाद्वारा स्थानीय चुनावको तयारी तीव्रः उम्मेदवार छनोट रूपरेखा पारित, पदाधिकारी र विभागीय प्रमुख तोकिए

  • शुक्रबार​ ५ भौ २०८३ ०२:२२ PM
काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै आफ्नो साङ्गठनिक गतिविधि र चुनावी तयारीलाई तीव्र बनाएको छ । शुक्रबार पार्टी