वित्तीय स्थायित्वका लागि लेनदेनमा राजनीति नजोडौँ, पैसाको निक्र्योल गर्ने अधिकार राष्ट्र बैंकलाई दिऔँ : राष्ट्र बैंक निर्देशक थापा
काठमाडौं / नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक राजन विक्रम थापाले लघुवित्त क्षेत्रमा देखिएका समस्याहरू समाधानको दिशातर्फ अगाडि बढिरहेको बताएका छन् । शुक्रबार लघुवित्त क्षेत्रको पुनर्संरचनाः