लघुवित्तलाई सरकारले बुझेन, अर्थ मन्त्रालयलाई राजस्व र ठूला आयोजनाको मात्र ‘टेन्सन’ : पूर्वउपाध्यक्ष डा. श्रेष्ठ

  • शुक्रबार​ ५ भौ २०८३ ०२:५२ PM
काठमाडौं / राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. प्रकाश कुमार श्रेष्ठले सरकार र नीति निर्माण तहमा लघुवित्त क्षेत्रलाई बुझ्ने क्षमताको चरम अभाव रहेको बताएका छन् ।