कर्णालीमा सरकार विस्तारमै सकस, नेकपाभित्र मन्त्री छान्नै मुस्किल

  • शुक्रबार​ ५ भौ २०८३ ०२:२३ PM
कर्णाली प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकार विस्तारका लागि मन्त्री छनोट गर्न पार्टीभित्रै सकस देखिएको छ । सत्ता साझेदार नेकपा एमालेका तर्फबाट तीन जना मन्त्रीले सपथ लिइसके पनि नेकपाले आफ्नो भागमा पर्ने मन्त्रीको नाम टुंगो लगाउन नसक्दा सरकार विस्तारमा अन्योल देखिएको हो । कर्णाली प्रदेशसभामा नेकपाका १४ र एमालेका १० सांसद छन्। सात सदस्यीय