आर्थिक वर्षको पहिलो ३४ दिनमा संकलन भयो एक खर्ब राजस्व

  • शुक्रबार​ ५ भौ २०८३ ०८:०० PM
काठमाडौँ। चालु आर्थिक वर्षको पहिलो ३४ दिनमै सरकारले एक खर्बभन्दा बढी राजस्व संकलन गरेको छ।  आर्थिक वर्षको पहिलो ३४औँ दिन बुधबार सरकारको ढुकुटीमा एक खर्ब रुपैयाँ राजस्व जम्मा भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ। कार्यालयका अनुसार कुल एक खर्ब राजस्वमध्ये भन्सार महशुलतर्फ १४