घरायसी सामान ल्याउने मधेशीलाई दुःख नदिनू, तस्करविरुद्ध निर्मम हुन्छौँ : अर्थमन्त्री वाग्ले

  • शुक्रबार​ ५ भौ २०८३ ०१:५६ PM
काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सीमावर्ती क्षेत्रका सर्वसाधारणले घरायसी प्रयोजनका लागि विदेशबाट सामान ल्याउँदा दुःख नदिन सुरक्षाकर्मीलाई आग्रह गरेका छन्। उनले संगठित तस्करी र राजस्व चुहावटमा संलग्नहरूमाथि भने सरकार निर्मम रूपमा प्रस्तुत हुने बताएका