काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतमा पेश गरेको रिट निवेदन त्रुटि सच्याउनका लागि फिर्ता लगेका छन् । शुक्रबार दिउँसो देउवाले वारेसमार्फत सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेका थिए । तर निवेदनमा मुद्दा नम्बरलगायतका विषयमा त्रुटि देखिएपछि अध्ययनकै क्रममा रहेको रिट निवेदक पक्षले नै फिर्ता लगेको सर्वोच्च अदालतले