मधेस प्रदेशसभाको चालु अधिवेशन आज रातिदेखि अन्त्य हुने

  • शुक्रबार​ ५ भौ २०८३ ०१:३६ PM
काठमाडौं । मधेस प्रदेशसभाको चालु सातौँ अधिवेशन आज राति १२ः०० बजेदेखि अन्त्य हुने भएको छ । प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकको सिफारिसअनुसार प्रदेशप्रमुख सुरेन्द्रलाभ कर्णले नेपालको संविधानको धारा १८३ को उपधारा -२० बमोजिम चालु सातौँ अधिवेशन अन्त्य गरेका हुन् । प्रदेश प्रमुख कार्यालयका प्रवक्ता संजीपकुमार दुब्बेद्वारा आज जारी विज्ञप्तिमा प्रदेश प्रमुखले आज राति १२ः०० बजेदेखि मधेस