काठमाडौं । बाराको जितपुर सिमरा–१ की ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको दुई दिन पछि बल्ल नेपाली कांग्रेसका सभापति गगन थापा बोलेका छन् । साउन ३१ गते घरबाटै हराएकी गरिमा चौधरीको शव भदौ २ गते जीतपुरसिमरा उपमहानगरपालिका –१ स्थित एक खाली घरमा फेला परेको थियो । सभापति थापाले अबोध बालिका गरिमामाथि भएको जघन्य