सुन निलेर नेपाल आएका बंगलादेशी नागरिक, ५ दिनपछि शौच गर्दा निस्कियो ‘दुई क्याप्सुल’

  • शुक्रबार​ ५ भौ २०८३ ०१:२५ PM
काठमाडौं । पेटभित्र १५० ग्राम सुन लुकाएर नेपाल आएका बंगलादेशी नागरिकलाई आवश्यक कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको छ । गत साउन ३१ गते बिहान साढे १० बजे दुबईबाट फ्लाइ दुबईको विमानबाट ३५ वर्षीय मोहम्मद रसेल हल्दार नेपाल आएका थिए । सोही दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङबाट क्रस गर्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय