सार्वजनिक सेवा सुधारका लागि सरकारले जारी गर्यो ‘क्विक फिक्स’ कार्ययोजना
शुक्रबार ५ भौ २०८३ ०१:२९ PM
काठमाडौँ / सरकारले सार्वजनिक सेवा प्रवाहलाई छिटो, सरल, पारदर्शी र नागरिकमैत्री बनाउन तत्काल सुधारका उपायसहितको सार्वजनिक सेवा तत्काल सुधार कार्ययोजना, २०८३ जारी गरेको छ । प्रधानमन्त्री