घरायसी सामान ल्याउने नागरिकलाई दुःख दिँदैनौँ, तस्करविरुद्ध निर्मम हुन्छौँ : अर्थमन्त्री वाग्ले

  • शुक्रबार​ ५ भौ २०८३ ०१:३९ PM
काठमाडौँ / अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सीमावर्ती क्षेत्रका सर्वसाधारण नागरिकलाई घरायसी प्रयोजनका सामान ल्याउँदा अनावश्यक दुःख नदिन सरकार प्रतिबद्ध रहेको बताएका छन्।  बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टी