कम बोसोयुक्त शाकाहारी (भेगन)आहारले निरन्तर भोकसँग जुध्नुपर्ने आवश्यकता बिना नै तौल घटाउन सहयोग गर्न सक्ने एक अध्ययनले देखाएको छ। १६ हप्तासम्म गरिएको एक क्लिनिकल परीक्षणमा फलफूल, तरकारी, अन्न तथा गेडागुडीमा केन्द्रित आहार अपनाएका सहभागीहरूले कुल खानाको मात्रा लगभग उस्तै खाए पनि प्रतिदिन करिब ३५७ क्यालोरी कम उपभोग गरेका थिए । नयाँ अनुसन्धानअनुसार कम बोसोयुक्त भेगन