राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै आफ्नो साङ्गठनिक गतिविधि र चुनावी तयारीलाई तीव्र बनाएको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकले उम्मेदवार छनोटको रूपरेखा अनुमोदन गर्नुका साथै ‘राइट टु रिकल’ सम्बन्धी दस्ताबेज निर्माण गर्ने र पार्टीका विभिन्न रिक्त पदहरूमा मनोनयन गर्ने महत्त्वपूर्ण निर्णय गरेको हो । महामन्त्री