‘नेपाल अब गाडी आयात गर्ने मात्र होइन, मोबिलिटी इकोसिस्टम निर्माण गर्ने देश बन्नुपर्छ’ : अध्यक्ष सुरेन्द्रकुमार उप्रेती

  • शुक्रबार​ ५ भौ २०८३ १२:३४ PM
काठमाडौं । नेपालमा अटोमोबाइल क्षेत्रका व्यवसायीहरूको हकहितका लागि स्थापित नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आफ्नो स्थापनाको ५०औँ वर्ष पूरा गरेको छ। स्वर्ण जयन्तीको अवसर पारेर नाडाले ‘उद्योगदेखि रोजगारसम्म’ भन्ने मूल नारासहित आगामी भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा १८औँ नाडा अटो शो २०२६ आयोजना गर्दैछ। नेपालमा सवारीसाधनको आयात विस्तार हुँदै गएपछि व्यवसायीहरूको साझा हकहितका लागि मञ्च आवश्यक महसुस भएपछि तोलाराम दुगडको अध्यक्षतामा २०३२ सालमा अटोमोबाइल एसोसिएसन अफ नेपालको स्थापना भएको थियो। संस्थाको दायरा विस्तार हुँदै २०६१/६२ सालमा नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन र २०७२ सालमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको नाम ... The post ‘नेपाल अब गाडी आयात गर्ने मात्र होइन, मोबिलिटी इकोसिस्टम निर्माण गर्ने देश बन्नुपर्छ’ : अध्यक्ष सुरेन्द्रकुमार उप्रेती appeared first on Kalika Khabar.