काठमाडौं : काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या बढ्दै गएको भन्दै उपत्यकाका मेयरहरूले नेपाल सरकार र नेपवेस्टबीच भएको सम्झौताको तत्काल टुंगो लगाउन माग गरेका छन्। शुक्रबार सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाको अध्यक्षतामा बसेको काठमाडौं उपत्यकाको फोहोरमैला