फोहोर व्यवस्थापनका लागि जग्गा उपलब्ध गराउन कानुनी बाटो खोज्छौँ : सञ्चारमन्त्री तिल्सिना

  • शुक्रबार​ ५ भौ २०८३ १२:२६ PM
काठमाडौं : सञ्चारमन्त्री विक्रम तिल्सिनाले काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापनका लागि आवश्यक जग्गा उपलब्ध गराउन कानुनी तथा नीतिगत बाटो खोजेर अघि बढ्ने बताएका छन्। शुक्रबार काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापनसम्बन्धी छलफल कार्यक्रममा बोल्दै मन्त्री तिल्सिनाले फोहोर व्यवस्थापनको समस्या