कोशीमा अब कर्मचारीको सरुवा अनलाइनबाटै, सामाजिक विकास मन्त्रालयले सुरु गर्‍यो 'ITMS'

  • शुक्रबार​ ५ भौ २०८३ १२:५३ PM
विराटनगर : कोशी प्रदेश सरकारले कर्मचारी सरुवा प्रक्रियालाई प्रविधिमैत्री र पारदर्शी बनाउन एकीकृत सरुवा व्यवस्थापन प्रणाली (ITMS) प्रयोगमा ल्याएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सुशासन तथा प्रविधिमैत्री अभियानअन्तर्गत सामाजिक विकास मन्त्रालयले भदौ ४ गतेदेखि ITMS मार्फत