विद्यालय व्यवस्थापन समितिका सदस्य घुस रकमसहित पक्राउ
शुक्रबार ५ भौ २०८३ ०६:३६ PM
काठमाडौँ, भदौ ५ गते । कैलालीको गौरीगंगा नगरपालिका वडा नंं ४ स्थित कालिका माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिका सदस्य देव बहादुर बम दुई लाख रुपियाँ घुस रकमसहित पक्राउ परेक...