काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले ललितपुर महानरपालिकाका मेयर चिरिबाबु महर्जनप्रति आक्रोश व्यक्त गरेकी छन् । काठमाडौं उपत्यकासहितको फोहोर व्यवस्थापन सम्बन्धी बैठकमा स्थानीय तहका प्रमुखहरुबीच विवाद भएपछि बैठकबाट बाहिरिए लगत्तै सांसद तामाङले फेसबुकमा स्ट्याटस लेख्दै मेयर महर्जनप्रति आक्रोश पोखेकी हुन् । उनले आफ्नो ठाउँ सफा चिटिक्क पार्ने अनि फोहोर जति धादिङमा