विद्यालय व्यवस्थापन समितिका सदस्य बम २ लाख घुससहित अख्तियारकाे फन्दामा

  • शुक्रबार​ ५ भौ २०८३ १२:५० PM
काठमाडौँ / कैलालीको गौरीगंगा नगरपालिका४ स्थित कालिका माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति सदस्य देवबहादुर बम २ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका