अख्तियारले १५ हजार रुपैयाँ घुससहित समात्यो वन अधिकृत पौडेललाई

  • शुक्रबार​ ५ भौ २०८३ १२:५६ PM
काठमाडौँ / उदयपुरको डिभिजन वन कार्यालयका वन अधिकृत भुवन पौडेल १५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार डिभिजन वन कार्यालय,