नेपाल उद्योग वाणिज्य महासंघले युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवसँग श्रम कानूनको समसामयिक संशोधन, आन्तरिक रोजगारी प्रवद्र्धन, श्रम बजारको माग–आपूर्ति व्यवस्थापन तथा औद्योगिक सम्बन्धका विषयमा छलफल गरेको छ । महासंघका अध्यक्ष अन्जन श्रेष्ठको नेतृत्वमा रोजगारदाता परिषदका अधिकारीहरुसहित गएको महासंघ प्रतिनिधिमण्डलले श्रम कानून संशोधनलाई बदलिँदो श्रम बजार, औद्योगिक आवश्यकता र मुलुकको आर्थिक रूपान्तरणसँग जोडेर अघि The post श्रम मन्त्रीलाई भेटेर महासंघले भन्यो, ‘श्रम कानून रोजगारी र लगानीमैत्री बनाइयोस्’ appeared first on Businesspana.