नेपालमा लामो समयदेखि फोटो पत्रकारितामा सक्रिय सुन्दर श्रेष्ठले आफ्नो पहिलो सांगीतिक कोसेलीका रूपमा प्रेमगीत ‘यो मेरो दिल’ सार्वजनिक गरेका छन्। हाल प्रवासमा रहेका श्रेष्ठले आफ्नी प्रियतम शोभा श्रेष्ठका लागि लेखेको यो गीतमा वर्षौँदेखि अझ प्रगाढ बन्दै गएको प्रेम, आत्मीयता र जीवनभर एक–अर्काको साथ रहने प्रतिबद्धतालाई भावनात्मक रूपमा प्रस्तुत गरिएको छ। ‘यो मेरो दिल’ दुई व्यक्तिबीचको