काठमाडौं। डिजिटल बैंकिङ र कर प्रणालीमा पारदर्शिता बढाउने उद्देश्यले कृषि विकास बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एपमा आन्तरिक राजस्व विभागको ‘करदाता प्रोत्साहन कार्यक्रम’ समावेश गरेको छ। अब बैंकका ग्राहकले एपमार्फत मर्चेन्ट क्यूआर स्क्यान गरी भुक्तानी गरेर सरकारी लक्की ड्रमा सहभागी हुन सक्नेछन्। कार्यक्रममा सहभागी हुन नेपालभित्र व्यक्तिगत प्रयोजनका लागि कम्तीमा १०० रुपैयाँको वस्तु वा सेवा… Continue reading कृषि विकास बैंकको एपबाट क्यूआर भुक्तानी गरे लक्की ड्रमा सिधै सहभागी हुने