काठमाडौं । पाकिस्तानको काराकोरम पर्वतशृङ्खलामा अवस्थित ब्रोड पिकमा गएको हिमपहिरोमा परी मृत्यु भएका नेपाली आरोहीका परिवारलाई नेको इन्सुरेन्स लिमिटेडले बीमा दाबी रकम भुक्तानी गरेको छ । दुर्घटनामा मृत्यु भएका नेपाली नागरिक ग्यालु शेर्पा र ङाङ ठिन्डु शेर्पाका परिवारका सदस्यलाई ट्रेकिङ तथा एक्सपेडिसन बीमाअन्तर्गतको दाबी रकम नेको इन्सुरेन्सले भुक्तानी गरेको हो । उक्त बीमा सेवा एभरेष्ट… Continue reading ब्रोड पिक हिमपहिरोमा मृत्यु भएका नेपाली आरोहीका परिवारलाई नेको इन्सुरेन्सद्वारा बीमा दाबी भुक्तानी