काठमाडौं । नेपालमा अटोमोबाइल क्षेत्रका व्यवसायीहरूको हकहित संरक्षण तथा व्यवसायको विकासका लागि स्थापना भएको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले स्थापनाको ५०औँ वर्ष अर्थात् स्वर्ण जयन्ती मनाइरहेको छ। स्वर्ण जयन्तीको अवसर पारेर नाडाले ‘उद्योगदेखि रोजगारसम्म’ भन्ने नारासहित १८औँ संस्करणको नाडा अटो शो आयोजना गर्ने तयारी पूरा गरेको छ। भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको… Continue reading गाडी आयात गर्ने देश होइन, मोबिलिटी इकोसिस्टम बनाउने देश बन्नुपर्छ : नाडा अध्यक्ष उप्रेती