काठमाडौं । सरकारले सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापनाका लागि ६ सदस्यीय समिति गठन गरेको छ । सरकारी तथा सार्वजनिक निकायमा प्रयोग हुने सफ्टवेयरको विकास, स्तरोन्नति तथा मर्मत–सम्भारलाई व्यवस्थित गर्न स्थापन गर्न लागिएको सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रको नीतिगत मार्गदर्शन तथा सुपरिवेक्षणका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको शासकीय मामिला हेर्ने सचिवको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले शुक्रबार सिंहदरबारमा आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता हेमराज अर्यालले केन्द्रमा १ जना कार्यकारी निर्देशकसहित ३० जना स्थायी कर्मचारी तथा आवश्यकता ... The post सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापनाका लागि सरकारले बनायो समिति appeared first on Kalika Khabar.