सरकारले दूरसञ्चार सेवाको गुणस्तर सुधारसँगै नेटवर्क तथा उपकरणको साइबर सुरक्षा र ग्राहकको डाटा सुरक्षालाई बलियो बनाउने नीति अघि सारेको छ। नेपाल दूरसञ्चार प्राधिकरणले हालै सार्वजनिक गरेको एकीकृत दूरसञ्चार नीति २०८३ The post दूरसञ्चार नेटवर्कको गुणस्तरदेखि साइबर सुरक्षासम्म कडाइ गरिने appeared first on Technology Khabar.