दोस्रो एकदिवसीय अभ्यास खेलः नेपालले पायो २४३ रनको लक्ष्य
शुक्रबार ५ भौ २०८३ ०५:०१ PM
काठमाडौँ, भदौ ५ गते । भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले दोस्रो एकदिवसीय अभ्यास खेलमा २४३ रनको प्रतिस्पर्धात्मक लक्ष्य प्राप्त गरेको छ । दोस्रो खेलमा पनि नेपा...