विपन्नलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड

  • शुक्रबार​ ५ भौ २०८३ ०५:१३ PM
सिराज खान नेपालगन्ज, साउन ५ गते । नेपालगन्ज उपमहानगरपालिका –१८ का विपन्न तथा आर्थिक रूपमा कमजोर परिवारको स्वास्थ्यलाई ध्यानमा राखेर निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण गर्ने अभियान...