दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

  • शुक्रबार​ ५ भौ २०८३ ०५:५२ PM
विराटनगर, भदौ ५ गते । कोशी प्रदेशसभामा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि सैद्धान्तिक छलफल सुरु भएको छ । कोशी प्रदेशका सामाजिक विकासमन्त्री गीता ति...