‘नेपाल विशेष सेवा ऐन सम्बन्धी विधेयक’माथिको प्रस्ताव सर्वसम्मतिले स्वीकृत

  • शुक्रबार​ ५ भौ २०८३ ०५:५९ PM
काठमाडौं, भदौ ५ गते । राष्ट्रियसभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्त...