काठमाण्डु – गृहमन्त्री सुधन गुरुङले विदेश र निर्वाचन क्षेत्र बाहिर रहेका नेपालीले भोट हाल्ने गरी आवश्यक तयारी गर्न निर्वाचन आयोगलाई आग्रह गरेका छन् । निर्वाचन व्यवस्थापन विधेयक मस्यौदा र सुधारबारे भएको छलफलमा उनले सबैको मतदानको अधिकार सुरक्षित गर्न आग्रह गरेका आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । सबै मतदाताहरूलाई मताधिकार दिनका लागि आवश्यक पर्ने कानुनी