मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध

  • शुक्रबार​ ५ भौ २०८३ ११:४४ AM
काठमाण्डु – निर्वाचन आयोगले मतदाता नामावलीलाई शुद्ध, अद्यावधिक, विश्वसनीय तथा वस्तुगत बनाउन सम्बन्धित मतदातालाई आफ्नो विवरण जाँच गरी आवश्यक भए सच्याउन अनुरोध गरेको छ । आयोगका अनुसार मौजुदा मतदाता नामावली अद्यावधिक गर्ने प्रयोजनका लागि २०८३ असोज १ गते आयोगको वेबसाइटमा मतदाता नामावली प्रकाशन गरिनेछ । नामावलीमा रहेका विवरण यथार्थ र अद्यावधिक बनाउन सम्बन्धित मतदाताको समेत