काठमाडौं । प्रधानमन्त्री बालेन्द्र ‘बालेन’ शाह निजी भ्रमणका क्रममा शुक्रबार पोखरा पुगेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री शाहको पोखरा र मुस्ताङ भ्रमण विशुद्ध निजी रहेको जानकारी दिएको हो । प्रधानमन्त्री शाह भ्रमणका क्रममा माछापुच्छ्रे गाउँपालिका–६, अस्तामस्थित ‘अन्नपूर्ण इको भिलेज’ रिसोर्टमा बस्ने कार्यक्रम रहेको छ । पोखराबाट करिब साढे ४