डा. रामकण्ठ माकजू श्रेष्ठ र रामेश्वर खनाललाई ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने

  • शुक्रबार​ ५ भौ २०८३ ११:४६ AM
काठमाडौं । नेपाल जनप्रशासन संघले सार्वजनिक प्रशासन, व्यवस्थापन तथा सार्वजनिक सेवाको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका डा.रामकण्ठ माकजू श्रेष्ठ र पूर्वअर्थमन्त्री रामेश्वरप्रसाद खनाललाई ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गर्ने निर्णय गरेको छ । संघले शुक्रबार पत्रकार सम्मेलनमार्फत विसं २०८१ को सम्मान धुलिखेल अस्पतालका कार्यकारी निर्देशक डा.रामकण्ठ माकजू श्रेष्ठ र विसं २०८२ को सम्मान पूर्वअर्थमन्त्री रामेश्वरप्रसाद खनाललाई प्रदान