कांग्रेस अनुशासन समितिले भन्यो– ‘पार्टीविरुद्ध गतिविधि गर्नेलाई कारबाही हुन्छ’

  • शुक्रबार​ ५ भौ २०८३ १२:०७ PM
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले पार्टीको विधान र पद्धतिविपरीत गतिविधि गर्ने नेता तथा कार्यकर्तामाथि कारबाही गर्ने चेतावनी दिएको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको समितिको बैठकपछि संयोजक तारामान गुरुङले पार्टीको मर्यादा र विधि मिच्ने जोकोहीलाई विधानबमोजिम कारबाहीको दायरामा ल्याइने बताएका हुन् । उनका अनुसार गत आम निर्वाचनका क्रममा पार्टीभित्र भएका अनुशासन