पेटभित्र सुन लुकाएर ल्याउने बङ्गलादेशी नागरिक प्रहरीकाे फन्दामा, ५ दिनसम्म राखिएको थियो अस्पतालमा
शुक्रबार ५ भौ २०८३ ११:४२ AM
काठमाडौँ / दुबईबाट पेटभित्र सुन लुकाएर नेपाल भित्र्याउन खोज्ने एक बङ्गलादेशी नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३५ वर्षीय बङ्गलादेशी नागरिक