डिभोर्स गराइदिने भन्दै १० हजार घुस लिएका वडा सचिव अख्तियारको फन्दामा

  • शुक्रबार​ ५ भौ २०८३ १२:१२ PM
काठमाडौँ / सम्बन्धविच्छेद दर्ता प्रमाणपत्र जारी गरिदिने भन्दै सेवाग्राहीसँग १० हजार रुपैयाँ घुस लिएको आरोपमा झापाको गौरीगञ्ज गाउँपालिका१ का वडा सचिव अजयकुमार शाहविरुद्ध अख्तियार दुरुपयोग