एक महिनामै डेढ खर्ब ब्यापार घाटा

  • शुक्रबार​ ५ भौ २०८३ ११:४९ AM
चालु आर्थिक वर्ष २०८३/०८४ को पहिलो महिना (साउन) मा नेपालले १ खर्ब ४८ अर्ब ब्यापार घाटा ब्यहोरेको छ । साउन महिनामा १ खर्ब ८७ अर्ब ४४ करोड बराबरको वस्तु तथा सेवा आयात गरेको नेपालले यस अवधिमा जम्मा ३ अर्ब ८७ करोड बराबरको मात्रै निर्यात गरेको छ । यस आधारमा १ खर्ब ४८ अर्ब ७३ करोड The post एक महिनामै डेढ खर्ब ब्यापार घाटा appeared first on Businesspana.